• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: आईफोन फोर


धमला : पारस जी ! मोबाईल बोक्नु हन्छ?
पारस : अँ बोक्छु , आईफोन फोर ।
धमला : यत्रो मान्छे भएर तपाई अझै फोर मोबाईल वोक्नु हुन्छ ?
सफा मोबाईल बोक्न अझैं तपाईलाई कति लाग्छ ? १ बर्ष २ बर्ष ?
कैले ? कैले ?
पारस : ट्वाsssssss